यो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै एसईईको नतिजा सार्वजनिक हुने

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पनि आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय गरेको छ । कानूनमन्त्री लीलानाथ श्रेष्ठले कोभिड १९ संक्रमणको तीव्र फैलावटका कारण परीक्षा सञ्चालन गर्ने अवस्था नभएपछि गत वर्षजस्तो यो वर्ष पनि आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक निर्णय गरिएको जानकारी दिए । मन्त्री श्रेष्ठले विद्यालयहरुले गरेको…