यो साताको सुरुबाटै उकालो लागेको सुनको मूल्य बुधबार स्थीर बनेको थियो । तर बुधबार स्थीर रहेको सुनको मूुुुल्य बिहीबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ ९४ हजार ९०० रुपेयाँ, तेजावी ९४…