प्रि-ओपनिङमा ६० कम्पनीको शेयर मूल्य बढ्यो, विकास बैंक र फाइनान्समा चाप

सोमबार प्रि-ओपनिङ सेसनमा ६० कम्पनीको शेयर मूलय बढेको छ । कुल ८३ कम्पनीको शेयर कारोबार भएकोमा १२ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । उल्लेखित कम्पनीका ३४ हजार २६३ कित्ता शेयरहरु १ करोड ६४ लाख ९३ हजार ९९८ रुपैंयामा किनबेच भएका छन् । यस दौरान धेरै जलविद्युत कम्पनीको शेयर मूल्य…