समता घरेलु लघुवित्तद्धारा बनेपा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

समता लघुवित्त वित्तीय संस्था (SAMATA) ले बनेपा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै लघुवित्तले सहयोग उपलब्ध गराएको हो । लघुवित्तले बनेपा नगरपालिका भित्र सञ्चालित कोभिड अस्पतालहरुको प्रभावकारी व्यवस्थापनको लागि सामाजिक उत्तरदायित्व बहन गर्दै लघुवित्तले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको…