नेपाल चेम्वर अफ कमर्सले तोकिएको मापदण्ड पूरा गरी किराना पसल खोल्ने व्यवस्था गर्न सम्वन्धित निकाय समक्ष माग गरेको छ । चेम्बरले भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष अनुरोध गरेको हो । चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले काठमाण्डौका प्रमूख…