अपि पावर र एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनीको २९ दशमल ३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । अपि पावर कम्पनीको मंगलवार कायम अन्तिम मूल्य ३५३ को आधारमा नेप्सेले हकप्रद पश्चातको मूल्य प्रतिकित्ता…