साढे ८२ लाख नगद सहित हुन्डी कारोबारी प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले हुन्डी कारोबारमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बारा महागढीका १८ वर्षिय कलामुद्दिन अन्सारी, भारत.मोतिहारी रक्सौलका २७ वर्षिय बिकास कुमार, भारत मोतिहारी पूर्वी चम्पारण थाना रक्सौलका २२ वर्षिय गुड्डु कुमार र भारत मोतिहारीका १८ वर्षिय साहिल गुप्तालाई नगद सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुका साथबाट साढे ८२ लाख रुपैयाँ…