सुनको भाउ फेरि बढ्यो, चाँदीमा थप गिरावट

सुनको भाउ बिहीबार फेरि बढेको छ । यो साताको सुरुवातदेखि नै बढ्न थालेको सुनको भाउमा निरन्तरको वृद्धिपछि बुधबार सामान्य घटेको थियो । तर बिहीबार पुन बढेको हो । बिहीबार चाँदी भाउ भने थप सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ४०० रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको…