नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद कुमार भुजेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको ३२० औँ बैठकले कम्पनीमा रित्त रहेको कम्पनी सचिव पदमा भुजेललाई नियुक्त गर्ने निर्णय गरेको हो। भुजेलले बैशाख १९ गते आईतबारदेखि पद बहाली गरेको कम्पनीका सहायक महाप्रबन्धक ओम प्रसाद पुडासैनीले जानकारी दिए। ? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि…