राष्ट्रपति बन्नका लागि ट्रम्पको चीन विरोधी अभियान तिब्र, एजेण्डा – “चीनका उत्पादनमा ६० प्रतिशत कर”

राष्ट्रपति निर्वाचन नजिकिएसँगै दोस्रो कार्यकालका लागि राष्ट्रपतिको दौडमा होमिएका डोनाल्ड ट्रम्पले आफ्नो पजत सुनिश्चित गर्न चीन विरोधी अभियानलाई तिब्र बनाएका छन् । यस अघि पहिलो कार्यकालमा चीन बिरुद्ध विभिन्न निर्णय गराएका ट्रम्पले अहिले चुनावको एउटा अस्त्रको रुपमा सोही अभियानलाई तिब्र बनाएका हुन् । हालै एक अन्तरवार्तामा ट्रम्पले आफू राष्ट्रपति भए चीनबाट अमेरिका निर्यात हुने सामाग्रीहरुमा…