माछापुच्छ्रे बैंकको बैंकिङ सेवा दुई दिन पूर्ण रुपमा बन्द रहने

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) को बैशाख १७ गते शुक्रबार र १८ गते शनिबार सम्पूर्ण बैंकिङ सेवा पूर्ण रुपमा बन्द हुने भएको छ । बैंकले हाल कायम रहेको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) प्रतिस्थापन गरि नयाँ राख्ने भएपछि सेवा बन्द गरिन लागिएको बैंकले जनाएको छ । बैशाख १६ गते बिहीबार साँझ र १९ गते आइतबार बिहान भने…