नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी, ५१.१% सेवा र ४८.८% औद्योगिक क्षेत्रमा

नेपालमा आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले कमी आई एक खर्ब ८२ अर्ब ९२ करोड कायम रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९.० प्रतिशत रहेको छ । रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक…