हेटौँडा सिमेन्ट उद्योगले एकैपटक दुई आर्थिक वर्षको (१५ औँ र १६ औँ) वार्षिक साधारण सभा आह्वान गरेको छ । उद्योगको गत चैत्र २५ गते बुधबार बसेको सञ्चालक समितिको १२८६ औँ बैठकले जेठ ७ गते शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा डाकेको हो । सभा दिउँसो १ बजेबाट सञ्चालन हुने उद्योगले जनाएको छ । सभामा…