नबिल बैंकको “नयाँ रहर, नयाँ अफर” सार्वजनिक

नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवधिमा “नयाँ रहर, नयाँ अफर” नामक क्यास ब्याक अफर ल्याएको छ । बैंकले दराज संगको साझेदारीमा यहि चैत २९ गते देखि २०७८ वैशाख ७ गते सम्मका लागि यो अफर ल्याएको हो । जसमा नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५% छुट वा अधिकतम एक हजार क्यास…