बीमा समितिद्धारा वार्षिकोत्सव विशेषाङ्कका लागि लेख रचना माग

बीमा समितिले आफ्नो ५३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गर्न लागेको विशेषाङ्कका लागि लेख रचना पठाउन आग्रह गरेको छ । समितिले अर्थतन्त्र, वित्त, बैंक, पूँजी बजार, व्यवस्थापन लगायतका विषयमा लेख रचना पठाउन आग्रह गरेको हो । समितिले तोकेका यी विषयमा लेख रचना तयार गरी बैशाख ५ गतेसम्म उपलब्ध गराउन आग्रह गरेको छ । लेख रचना कम्तीमा…