नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर कुमार प्रधान नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन्। प्रधानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निगमको सञ्चालक समितिमा नियुक्त गरेका हुन्। उनलाई नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम निगमको सञ्चालकमा ४ वर्षका लागि…