एकल बीमालेखमा बीमा समितिले नयाँ व्यवस्था गरेको छ । समितिले कम्पनीहरुलाई एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी भएका बीमालेखहरु अन्तरगत जारी भएको मितिले तीन वर्षसम्म समर्पण (त्याग) गर्न नपाईने व्यवस्था गरेको छ । योसँगै बीमितले तीन वर्ष पुरा नभई बीमा 'सरेण्डर' गर्न नपाउने भएका छन् । समितिले चैत २४ गते इजाजतपत्र सबै जीवन बीमा…