जिइ रिन्युएबल इनर्जीज् ग्रीड सोलुसन्स बिजनेस (एनवाइएसइजिइ) ले नेपालको खिम्ती, बाह्रबिसे र लप्सीफेदीमा अवस्थित ३ वटा ग्यास–इन्सुलेटेड सब–स्टेशनहरु –जिआइएस) स्तरोन्नति गर्ने सम्बन्धी अर्बौं रुपैयाँको ठेक्काको जिम्मा आफूले प्राप्त गरेको जानकारी गराएको छ । यी आधुनिक सब–स्टेशनहरुले नेपालको राजधानी काठमाडौभन्दा बाहिर रहेका लाखौं घर परिवारहरु जसले अहिलेसम्म बिजुलीको उपभोग गर्न नपाई अँध्यारोमा जीवन बिताउनु परिरहेको छ,…