अहिले राजधानीमा नीजि सवारी सधनको चाप दिनदिनै बढ्दै गइरहेको छ । अझ गत वर्षबाट सुरु भएको कोरोना महामारीका कारण सार्वजनिक यातायात छाडेर निजी सवारी चलाउनेको संख्या बढेसँगै राजधानीका सडकमा सवारी साधनको संख्या तिब्र गतिमा बढिरहेको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले राजधानीका सडकमा दैनिक १६ लाखभन्दा बढी सवारी साधन चल्ने गरेका छन् । यो…