नेपालमा लगानी गर्न कतारका गैरआवासीय नेपालीलाई ढकालको आग्रह

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन ।   कतारको दोहामा आयोजित 'नेपाल विजनेस एसोसिएसन कतार'को  सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरेकोको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।   अध्यक्ष ढकालले भने,…