नेपाल पेमेन्ट सोल्युशनको आईपीओ जारी गर्न एलएस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल ) लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रति सेयर एक सय रूपैयाँ अंकित दरको ३ करोड ५ लाख ६० हजार रुपैयाँ बराबरको ३ लाख ५ हजार ६०० कित्ता साधारण शेयर…