स्वास्थ्य बीमा बोर्डमा ९ जनालाई रोजगारीको अवसर

स्वास्थ्य बीमा बोर्ड, टेकु, काठमाडौले विभिन्न पदका लागि करार सेवामा ९ जना कर्मचारी माग गरेको छ । बोर्डले मेडिकल अधिकृत र फार्मेसी अधिकृत पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । मेडिकल अधिकृत पदका लागि ४ जना र फार्मेसी अधिकृत पदका लागि ५ जना गरी कुल ९ जना कर्मचारी माग गरिएको बोर्डले जनाएको छ…