खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँस र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले खाना पकाउने ग्याँसको भाउ सिलिन्डरमा २५ रुपैयाँ र पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्य नुसार अब उपभोक्ताले एक लिटर पेट्रोलको मूल्य ११२ र…