स्रोत नखुलेको १५ लाख २६ हजार नगद सहित शेर्पा पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको १५ लाख २६ हजार नगद सहित २४ वर्षीय छेवाङ शेर्पालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ घर शेर्पालाई बिहीबार दिउँसो काठमाडौं महानगरपालिका २२ न्युरोडबाट बिहीबार दिउँसो पक्राउ गरेको हो । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ घर भएका शेर्पा काठमाडौं महानगरपालिका ६ बौद्ध बस्दै आएका थिए । शेर्पालाई शंकास्पद अवस्थामा फेला…