आज अंग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते) को अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली युवाहरुले विगत सात वर्षदेखि स्वतःस्फूर्तरुपमा अंग्रेजी महिनाको जनवरी १ तारिखको दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएका छन् । नेपाली टोपी प्रतिष्ठानका अध्यक्ष शंकर बन्जाडेले संसारभर फैलिएको कोभिड महामारी र यसले मानव स्वास्थ्यमा पार्न नसक्ने नकारात्मक…