शेयर कारोबार मापक सूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार नेप्से सूचक २०८७ विन्दुमा उक्लिएपछि नयाँ किर्तिमान कायम भएको हो। एक महिना अगाडि गत मंसिर १७ गते नेप्से सूचक २०७१ अंकमा पुगेको थियो । त्यसपछि केहि करेक्शन आएको बजार पुन: उकालो लाग्दै नयाँ उचाइमा पुगेको हो । यसदिन नेप्से सूचक २५.२१ अंकले बढेर…