प्रि-ओपनिङ्गमा दोहोरो अंकले नेप्से बढ्दा, १० कम्पनीको शेयर मूल्य वृद्धि

बुधबारको प्रि-ओपनिङ्ग सेसनमा शेयर बजार परिसूचक मापक नेप्से १०.७० अंकले बढेको छ । नेप्से १०.७० अंकले बढेर २ हजार २३ दशमलव ६० बिन्दुमा पुगेको हो। आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको मात्र शेयरमूल्य घटेकोे छ । १ कम्पनीको मूल्य स्थीर…