युनाइटेड फाइनान्स (UFL) ले पुस २९ गते बुधबार २६ औं साधारण सभा आह्वान गरेको छ । फाइनान्स सञ्चालक समितिको पुस ७ गते सम्पन्न सञ्चालक समितिको २५६ औं बैठकले केन्द्रीय कार्यलय आइ. जे प्लाजा दरबार मार्ग काठमाण्डौमा सभा आह्वान गरेको हो । सभा बिहान साढे १० बजे बोलाइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणलाई…