पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्र चिन्तित, संयमतापूर्वक निर्णय लिन अपिल

निजी क्षेत्रका तीन ठूला प्रतिनिधि संस्थाहरूले प्रमुख राजनीतिक दलहरू समक्ष संयमतापूर्वक निर्णय लिन अपिल गरेका छन् । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण गराएका हुन् । निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र निजी क्षेत्रले विगतमा…