एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले आरएमडिसी लघुवित्तको २२ हजार ३७० कित्ता, ग्रामीण विकास लघुवित्तको २६ हजार ३०० कित्ता र युनाइटेड इन्स्योरेन्स कम्पनीको ९६ हजार ६४९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आरएमडिसी लघुवित्तको…