‘शेयर बजारमा चलखेल गर्ने गिरोहको पछि धितोपत्र बोर्ड’- लगानीकर्ता

धितोपत्र बजार परिसूचक र कारोबार रकमले हरेक दिनजसो नयाँ किर्तिमान बनाएसंगै नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराउदै बिज्ञप्ति निकालेको छ । तर, लगानीकर्ता भने धितोपत्र बजारलाई स्वतन्त्र छोड्नु पर्नेमा बोर्ड नै घटाउने र बढाउने खेलमा सामेल भएको आरोप लगाएका छन् । धितोपत्र बोर्डले यसभन्दा अघि पनि अघिल्लो वुलमा बजार १८८१ अंकमा पुग्नु भन्दा केही…