सेन्सेटिभ इन्डेक्स बढ्न नसकेको बजार कति होला दिगो ? बलिया कम्पनी बन्दै छन् कमजोर

बजार सूचक नेप्से १५१० को बिन्दुमा पुगेका बेला गत असोज २० गते शनिबारका दिन लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा बैंकिङ सूचक र नेप्से सूचक करिब-करिब नजिकको अवस्थामा हुने गरेको विगत वर्तमानमा भने फराकिलो अन्तरको अवस्थामा पुगेर सबैभन्दा धेरै अन्तर कायम भएको भन्दै बैंकहरुको शेयर अवमूल्यन भएको संकेत गरेका थिए । उक्त दिन बजार सूचक नेप्से…