शेयर बजार सूचकले नयाँ उचाइ बनाउने क्रम जारी रहेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ७० अंकले बढेर हालसम्मकै उच्च २०७१ अंकमा पुगेको हो । पछिल्ला दिनहरुमा लगानीकर्ता एकै दिनमा बहु समुह परिवर्तन गरेर शेयर खरिद बिक्री गरेको अवस्था छ । लगानीकर्ताले शेयर ठुला भन्दा पनि साना कम्पनी रहेको समुहको शेयर छिटो छिटो सिफ्ट…