सिटिजन्स बैंकको लाभांश पारित

सिटिजन्स बैंक इन्टरनेसनलको चौधौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफबाट ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । २०७७ साल मंसिर महिना २० गते, शनिबार, केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न साधारण सभाले ८ प्रतिशतका दरले बोनस शेयर तथा ३ प्रतिशतका दरले (कर समेत) नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको…