नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा सुरु भएको छ । कोरोना भाईरस संक्रमण जोखिमका कारण निर्वाचन बाहेकका सबै कार्यक्रमहरु भर्चुअल माध्यमबाट सञ्चालन हुँदैछन् । महासंघको साधारण सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा सुरुवात गर्दै छन् । साधारण सभाको प्रत्यक्ष प्रशारण यहाँबाट हेर्न सकिन्छ । समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका…