चालु आर्थिक वर्षको असोज महिनामा मात्र देशको शोधनान्तर स्थिती ३४ अर्ब २७ करोड रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा ६७ अर्ब ६३ करोड रुपैयाँले बचतमा रहेकोमा असोजमा बढेर १०१ अर्ब ९ करोड पुगेको हो । चालु आर्थिक वर्षको सो अवधिमा बैदेशिक ब्यापारमा कमी आएसंगै शोधनान्तर बचत उच्च दरमा बढेको छ…