उद्योगी व्यवसायीले प्रतिबद्धता पूरा नगर्ने हो भने विश्वासको वातावरण गुम्छ : शौरभ ज्योतीसँग अन्तरवार्ता

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट्सतर्फका उपाध्यक्षका प्रत्यासी सौरभ ज्योतीले सहमति र प्रतिबद्धता पूरा गर्न नसक्ने व्यवसायी र मतदानका बेला जनतालाई झुठा आश्वासन छर्ने राजनितिज्ञका बीचमा कुनै अन्तर नहुने बताएका छन् । ज्योती ग्रुपका निर्देशक समेत रहेका ज्योतीले व्यवसायिक प्रतिष्ठानमा जस्तै महासंघमा पनि शद्धीकरण जरुरी रहेको बताएका छन् । अघिल्लो पटकको महासंघ निर्वाचनमा आफुले चन्द्र ढकाललाई…