नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार सौरभ ज्योतीले महासंघ नेतृत्वमा हल्ला गर्ने नभई काम गर्नेहरु पुग्नु पर्ने बताएका छन् । शेयर गोल्छा समुह अन्तरगत वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठको समुहले सार्वजनिक गरेको भिजन कमोडिटी सेक्टर नामक दस्तावेज सार्वजनिक गर्दै ज्योतीले महासंघमा गरेको योगदानको मुल्यांकन हुनु पर्ने बताएका हुन् । हरेक उम्मेदवारले चुनावका…