नेपाल बंगलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा २०७७ मसिर ७ गते सम्पन्न सस्थाको मूख्य कार्यालय कमलादी काठमाडौंमा सम्पन्न भएको छ । सस्थाले आर्थिक वर्ष २०७६/७७को नाफावाट २ प्रतिशत नगद लाभाश पारित गर्नुका साथै आफनो कर्पोरेट कार्यालय नयाँवानेश्वर स्थानान्तरण गर्ने प्रस्ताव पारित गरेको छ । सस्थाले गत वर्ष ४७ लाख ५३ हजार ४ सय ५६ रुपैया…