कोभिडको समयमा हुण्डी कारोबार थलिएपछि रेमिट्यान्स बढ्यो

विश्व वैंकले कोभिड-१९ का कारण विश्व बजारमा रेमिट्यान्स घट्ने अनुमान गरेको थियो तर, उसको अनुमान बिपरित रेमिट्यान्स कारोबार बढेको र रेमिट्यान्सका प्रयोगकर्ताहरुको सँख्या पनि बढेको सरोकारवालाहरु बताए । ब्रान्डवर्थ प्रालिको आयोजनामा आयोजित फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२० अन्र्तगत डिजिटल रेमिट्यान्स, दि कस्ट अफमुभिङ मनि सत्रमा, कोभिडले रेमिट्यान्सको दायरा बढाउन अझ मद्दत गरेको कुरा सरोबारवालाले व्यक्त…