गुराँस लाइफ इन्स्योरेन्सको खुद नाफा ४ करोड २७ लाख

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गुँरास इन्स्योरेन्स (GLICL) ले ४ करोड २७ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको यो नाफा गत आवको सोही अवधिको तुलनामा ३३.८८ प्रतिशतले धेरै हो । गत आवमा कम्पनीले ३ करोड १९ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो…