अरुण काबेली पावर लिमिटेड (AKPL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ४ लाख ३९ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा विद्युत बिक्रीबाट कुनै…