ज्योति लाईफ इन्स्योरेन्सले ६६ करोडको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । २०७७ कार्तिक २६ गते कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न तेश्रो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो…