विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सम्हाले कार्यभार

नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबारबाट प्राधिकरणमा कार्यभार सम्हालेका छन् । प्राधिकरणका सिनियर उपकार्यकारी निर्देशक शाक्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई निमित्त कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो। आइतबार पत्र पाएपछि शाक्यले सोमाबारदेखि कार्यभार सम्हालेका हुन् । उनी ३ वर्ष अघिदेखि प्राधिकरण स्वामित्वको एनइए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत थिए। गत…