नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य एक।एक रुपैयाँले घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो । नयाँ मूल्य बिहीबार रातीबाट कार्यान्वयन भएको निगमले जनाएको छ। निगमका प्रवक्ता विनितमणि…