विश्व खाद्य कार्यक्रमलाई नोबेल शान्ति पुरस्कार

विश्व खाद्य कार्यक्रम यस वर्षको नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएको छ । सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा शुक्रबार गरिएको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले विश्वभर द्वन्द्वग्रस्त क्षेत्रमा पुगी समस्यामा परेको समुदाय वा व्यक्तिको खाद्यान्न सङ्कट टार्न र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ गरेको महत्वपूर्ण भूमिकाका लागि…