मन्त्रिपरिषद्को निर्णयपछि पनि लाइन नजोड्नु दुर्भाग्यपूर्ण: उद्योगी

उद्योगीहरुले मन्त्रिपरिषदको निर्णय पछि पनि विद्युत लाइन काटिएका उद्योगहरुमा अझै लाइन जडान नगरिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । पीडित तथा प्रताडित उद्योगी समूहले शुक्रबार विज्ञप्ति जारी गदै सरकारले छानबिन आयोग गठन गरी विद्युत जडान गर्न अनुमती दिए पनि लाइन नजोडिनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । उद्योगीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘ मंगलबारको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका…