नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपछि शेयर कारोबार रोक्का

आइतबार शेयर बजार खुलेको केही समय बित्न नपाउँदै नेप्से कारोबार व्यवस्थापन प्रणालीमा समस्या देखिएको छ ।  कारोबार प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको नेप्सेले जनाएको छ । समस्या समाधानका लागि प्रयास भईरहेको जनाएको नेप्सेले कति मसयमा कारोबार सुचारु हुन्छ भन्ने यकिन गरेको छैन । गत साताको बिहीबार पनि नेप्सेको नट्समा देखिएको समस्याका…