नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा सोमबार कारोबारमा आएका १८ कम्पनीमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने एनआरएन इन्फ्रास्टक्चरकोे सहित ३ कम्पनीको घटेको छ। दुई कम्पनीको शेयरमूल्य स्थिर छ। नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १८ कम्पनीका ७ हजार ९ कित्ता शेयर २१ लाख ४६ हजार ८३४ रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से ३.४० अंकले बढेर १५०३.३८ बिन्दुमा…