नेप्से २२ अंक माथि उक्लिदा एकैदिन साढे ३ अर्ब बराबरको कारोबार

निरन्तर सुधारको क्रममा देखिएको नेप्से सूचक सोमबार २२ अंक बढीले उकालो लाग्दा झण्डै साढे ३ अर्ब बराबरको शेयर किनबेच भएको छ । सोमबार बजार खुलेदेखि निरन्तर उकालो लागेको नेप्से ३० अंकमाथि सम्म उक्लिएको थियो । तर बजार बन्द हुने केही समय अगाडि बजारमा करेक्सन आएपछि २२ अंकले बढेर बन्द भएको छ ।   सोमबार नेप्से सूचक…